तनावमा बैंकर : काम र मानसिक तनाव धेरै, पाउँदैनन् जस

काठमाडौं – अन्य क्षेत्रको तुलनामा बैंकिङ्ग क्षेत्रमा काम गर्ने कर्मचारीमाथिको ‘प्रेसर’ स्वभाविक रुपमा बढी हुन्छ । उनीहरुलाई माथिल्लो तहले निश्चित लक्ष्य दिएका हुन्छन् । र, सबै विभागले त्यो लक्ष्य भेट्टाउनेगरी काम गर्नुपर्ने हुन्छ । बैंकिङ्ग क्षेत्रले वित्तीय व्यवस्थापन, ग्राहक सेवा र आर्थिक निर्णयहरूमा भूमिका खेल्ने हुँदा बैंकरहरू बढी जिम्मेवार हुन्छन् । बैंक तथा वित्तीय संस्थामा … Continue reading तनावमा बैंकर : काम र मानसिक तनाव धेरै, पाउँदैनन् जस