तनावमा बैंकर : तनाव व्यवस्थापन प्रशिक्षण कति आवश्यक ?

काठमाडौं – बजारको आर्थिक मन्दी र अर्थतन्त्रमा आएको सुस्तता लगायका कारणले बैंकरमाथि तनाव बढ्दै गइरहेको पाइएको छ । कोरोना महामारीका कारण बजारमा सुरु भएको आर्थिक सुस्तताका कारण अर्थतन्त्र चलायमान नबन्दा बैंकरमा तनाव बढ्दै गएको पाइएको हो । आर्थिक मन्दीको बहानामा ऋणीले ऋण तिर्न ढिलाई गरिरहेका छन् । ऋणीले लिएको साँवा ब्याज उठाउन हम्मेहम्मे पर्दा बैंकरमाथि … Continue reading तनावमा बैंकर : तनाव व्यवस्थापन प्रशिक्षण कति आवश्यक ?