एआईआरडीसीको बोर्ड अफ ट्रस्टीमा चंकी क्षेत्री चयन

काठमाडौं–सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । यो निर्वाचन अक्टोबर ८, २०२४ मा थाइल्याण्डको बैंककमा आयोजित वार्षिक साधारण सदस्यता बैठकमा सम्पन्न भएको थियो। उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् । एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति रहेको … Continue reading एआईआरडीसीको बोर्ड अफ ट्रस्टीमा चंकी क्षेत्री चयन