बढ्दै बीमा पोलिसी सरेण्डर गर्नेको संख्या,पहिलो त्रैमासमा झण्डै ४ अर्बको सरेण्डर
काठमाडौं – अस्वस्थ प्रतिस्पर्धा, प्रलोभन वा जबर्जस्ती बिक्री लगायतका कारणले बीमा पोलिसि सरेण्डर गर्नेहरुको संख्या बढ्दै जान थालेको छ । केही वर्षयता निरन्तर बढेको बीमा पोलिसि सरेण्डर चालू आर्थिक वर्षको पहिलो त्रैमासमा झनै बढेको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको अवधिमा सरेन्डर ह्वात्तै बढेको हो ।प्राधिकरणाकाे तथ्यांकअनुसार समिक्षा अवधिमा … Continue reading बढ्दै बीमा पोलिसी सरेण्डर गर्नेको संख्या,पहिलो त्रैमासमा झण्डै ४ अर्बको सरेण्डर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed