मानसिक तनावमा बैंकर, तिहारमा टिका लगाउँदा पनि ऋण नतिर्ने ऋणीको याद !

काठमाडौं – आजदेखि बैंकहरुको तिहार बिदा सकिएको छ । ४ दिन सेवा बन्द गरेका बैंकहरुले आजदेखि सेवा सुचारु गरेका छन् । तिहारमा बिदा मनाउन गएका कतिपय बैंकर कार्यालय फर्किसकेका छन् भने टाढा घर हुनेहरु कार्यालय पुग्ने हतारोमा यात्रा गरिरहेका छन् । यो वर्षको तिहारमा बैंकरहरुले ४ दिन बिदा पाए । धेरैजसोले चाडबाडमा आफ्नो परिवारको लागि … Continue reading मानसिक तनावमा बैंकर, तिहारमा टिका लगाउँदा पनि ऋण नतिर्ने ऋणीको याद !