प्रविधिको बढ्दो प्रयोगले फेर्दैछ बीमाको ‘कर्पोरेट कल्चर’

काठमाडौं – बीमा क्षेत्रमा युवाहरुको आकर्षणसँगै प्रविधि प्रयोगको ‘ग्राफ’ उकालो लाग्न थालेको छ । पछिल्ला तथ्यांकहरुले युवापुस्तामा बीमाको आकर्षण र कम्पनीहरुमा प्रविधिको प्रयोगको ‘ग्राफ’ उकालो यात्रामा देखाएको हो । कम्पनीहरूले एक वर्षमा अनलाइन परीक्षामार्फत ९० हजार जनालाई दिलाएको बीमा अभिकर्ताको इजाजत पत्रले पनि यसलाई पुष्टि गर्छ । गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमकले अनलाइन … Continue reading प्रविधिको बढ्दो प्रयोगले फेर्दैछ बीमाको ‘कर्पोरेट कल्चर’