सेबोन अध्यक्ष विवाद – ‘म्याच फिक्सिङ’ भएको भन्दै गयल तीन जनासँग अन्तरवार्ता लिँदै अर्थमन्त्रालय

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को यसअघिको अन्तरवार्तामा अनुपस्थित भएकाहरुसँग अर्थमन्त्रालयले आज फेरी अन्तरवार्ता लिने भएको छ । यसअघि ‘म्याच फिक्सिङ’ भएको आरोप लगाउँदै अन्तरवार्तामा गयलहरुलाई अर्थमन्त्रालयले आज फेरी अन्तरवार्तामा बोलाएको हो । नेकपा एमोले र नेकपा माओवादीको सत्ता साझेदारी रहेको बेला सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन ‘फिक्सिङ’ भएको भन्दै सर्टलिस्टमा परेका ५ मध्येय ३ … Continue reading सेबोन अध्यक्ष विवाद – ‘म्याच फिक्सिङ’ भएको भन्दै गयल तीन जनासँग अन्तरवार्ता लिँदै अर्थमन्त्रालय