बाढी पहिरोले वर्षेनी बगाउँछ अर्बौँकाे भौतिक पूर्वाधार, बीमामा छैन सरकारको ध्यान
काठमाडौं – सामान्यतया नेपालमा मनसुनी समय जेठदेखि भदौसम्म हो । असोज लागेपछि पनि मनसुनी प्रभाव रहेपनि बर्खे झरी पर्दैन । तर, यसपटक मध्य असोज लागिसकेपछि पनि साउने झरीभन्दा ठुलो पानी पर्यो । बंगालको खाडीबाट आएको मनसुनी हावाले नेपालभर दुई दिन लगातार पानी पर्यो र सबैजसो क्षेत्रमा तहसनहस पार्यो। असार साउनमा पर्ने पानीले नै नेपालमा कमजोर … Continue reading बाढी पहिरोले वर्षेनी बगाउँछ अर्बौँकाे भौतिक पूर्वाधार, बीमामा छैन सरकारको ध्यान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed