बाढी पहिरोले वर्षेनी बगाउँछ अर्बौँकाे भौतिक पूर्वाधार, बीमामा छैन सरकारको ध्यान

काठमाडौं – सामान्यतया नेपालमा मनसुनी समय जेठदेखि भदौसम्म हो । असोज लागेपछि पनि मनसुनी प्रभाव रहेपनि बर्खे झरी पर्दैन । तर, यसपटक मध्य असोज लागिसकेपछि पनि साउने झरीभन्दा ठुलो पानी पर्‍यो । बंगालको खाडीबाट आएको मनसुनी हावाले नेपालभर दुई दिन लगातार पानी पर्‍यो र सबैजसो क्षेत्रमा तहसनहस पार्यो। असार साउनमा पर्ने पानीले नै नेपालमा कमजोर … Continue reading बाढी पहिरोले वर्षेनी बगाउँछ अर्बौँकाे भौतिक पूर्वाधार, बीमामा छैन सरकारको ध्यान