महामारीमा विमान कम्पनीहरुको ‘ब्रम्हलुट’, बाहनाबाजी गर्दै बढाए हवाई भाडा

काठमाडौं – एयरलाइन्स कम्पनीहरुले बिहीबार रातीदेखि परेको भिषण बाढीलाई कमाउने अवसरकारुपमा लिएका छन् । यतिबेला भिषण वर्षाका कारण देशका सबैजसो राजमार्गमा क्षती पुगेको छ । यही क्षतीलाई एयरलाइन्स कम्पनीहरुले कमाउने अवसरकारुपमा लिएका हुन् । नेपाल प्रहरीका अनुसार राजधानीलाई जोड्ने सबैजसो राजमार्ग अवरुद्ध छन् । कम्तिमा पनि देशका तीन दर्जन स्थानमा सडकमार्ग अवरुद्ध भएका छन् । … Continue reading महामारीमा विमान कम्पनीहरुको ‘ब्रम्हलुट’, बाहनाबाजी गर्दै बढाए हवाई भाडा