व्यापार वृद्धिमा मात्रै केन्द्रित बीमा कम्पनी, दायरा विस्तारमा छैन ध्यान

काठमाडौं – बीमा कम्पनीहरु दायरा विस्तारको सट्टा व्यवसाय विस्तारमा केन्द्रीत बनेका छन् । व्यवसाय विस्तारमा बीमा कम्पनीहरुले जोड दिँदा दायराको सट्टा आम्दानीमा मात्रै वृद्धि देखिन थालेको छ । यसलाई चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा कम्पनीहरुले गरेको व्यवसायले नै पुष्टी गर्छ । चालू आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ७ … Continue reading व्यापार वृद्धिमा मात्रै केन्द्रित बीमा कम्पनी, दायरा विस्तारमा छैन ध्यान