साईपालमा पनि पुग्यो बैंक, सबै स्थानीय तह वाणिज्य बैंकको पहुँचमा
काठमाडौं – सरकारको ७५३ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य पुरा भएकाे छ । नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने घोषणा गरेको थियो । गत बुधबार एभरेष्ट बैंकले शाखा स्थापना गरेसँगै साईपाल गाउँपालिकावासीमा बैंकिङ्ग सेवा विस्तार भएको हो । स्थानीय … Continue reading साईपालमा पनि पुग्यो बैंक, सबै स्थानीय तह वाणिज्य बैंकको पहुँचमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed