३२ महिनायताकै न्यून बिन्दुमा ब्याजदर, अर्थतन्त्र चलायमान नबन्दा नकारात्मक प्रभावको जोखिम

काठमाडौं – वाणिज्य बैंकहरुको ब्याजदर ३२ महिनायताकै न्यून स्थितिमा आइपुगेको छ । कोरोना महामारीताका ब्याजदरमा चर्को वृद्धि हुँदा सबैजसो व्यवसायी मारमा परेका थिए । अझै नेपाल राष्ट्र बैंकले ल्याएको ‘वर्किङ क्यापिटल गाइडलाइन्स’ धेरै व्यवसायीमाथि तनाब थुपारिदिएको थियो । कोरोना महामारीमा बैंक बचाउनका लागि राष्ट्र बैंकले लिएको नीतिका कारण दुःख पाएकामध्ये धेरै व्यवसायी सडक आन्दोलनमा नै … Continue reading ३२ महिनायताकै न्यून बिन्दुमा ब्याजदर, अर्थतन्त्र चलायमान नबन्दा नकारात्मक प्रभावको जोखिम