३२ महिनायताकै न्यून बिन्दुमा ब्याजदर, अर्थतन्त्र चलायमान नबन्दा नकारात्मक प्रभावको जोखिम
काठमाडौं – वाणिज्य बैंकहरुको ब्याजदर ३२ महिनायताकै न्यून स्थितिमा आइपुगेको छ । कोरोना महामारीताका ब्याजदरमा चर्को वृद्धि हुँदा सबैजसो व्यवसायी मारमा परेका थिए । अझै नेपाल राष्ट्र बैंकले ल्याएको ‘वर्किङ क्यापिटल गाइडलाइन्स’ धेरै व्यवसायीमाथि तनाब थुपारिदिएको थियो । कोरोना महामारीमा बैंक बचाउनका लागि राष्ट्र बैंकले लिएको नीतिका कारण दुःख पाएकामध्ये धेरै व्यवसायी सडक आन्दोलनमा नै … Continue reading ३२ महिनायताकै न्यून बिन्दुमा ब्याजदर, अर्थतन्त्र चलायमान नबन्दा नकारात्मक प्रभावको जोखिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed