पुस्तकले दियो बीमामा लाग्ने प्रेरणा, लगनशीलता र मिहिनेतले उचाइ

काठमाडौं – भनिन्छ कर्म गर्नु तर फलको आस नगर्नु । तर,गरेको कर्मले फल नदिने भन्ने विषय नै हुँदैन । किनकि, कर्म गर्ने धेरैले राम्रो फल पाएको उदाहरण विश्वव्यापीरुपमा स्थापित छन् । यस्तै, धेरै उदाहरण मध्येका एक हुन् अशोक बुद्ध लामा । उनी नेपालको बीमा क्षेत्रमा लागेको धेरै भएकाे छैन । तर, उनको सफलताको सिँढी भने … Continue reading पुस्तकले दियो बीमामा लाग्ने प्रेरणा, लगनशीलता र मिहिनेतले उचाइ