दशैंमा नयाँ नोट नपाउने भएपछि के भन्छन् सर्वसाधरण ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले यस पटकको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । चाडपर्वमा वितरण गरिएको नयाँ नोटमा दशैं र तिहारमा प्रयोग हुने रंग लाग्ने गर्छ । जसकारण नोटको आयु छिट्टै सकिन्छ र राज्यकोषमा भार पर्छ । दशैं अघि नयाँ नोट वितरण गर्दा राज्यकोषमा प्रतिवर्ष कम्तिमा १ अर्ब ३० करोड रुपैयाँको भार थपिने … Continue reading दशैंमा नयाँ नोट नपाउने भएपछि के भन्छन् सर्वसाधरण ?