‘सर्भेयर शुल्क परिमार्जन गरिनुपर्छ, अन्यथा बीमाको गतिविधि प्रभावित बन्छ’

काठमाडाैं – जीवनमा बीमाको जस्तै बीमामा सर्भेयर महत्त्वपूर्ण छ । किनकि, सर्भेयरले नै बीमाको दाबी भुक्तानीमा भूमिका खेल्छन् । उनीहरूले स्वतन्त्र रूपमा स्थलगत निरीक्षण गरेर बिमित, बीमक, बीमा कम्पनी तथा बीमा नियामकलाई जोखिमको यथार्थ मूल्याङ्कन गर्छन् । तर, यिनै सर्भेयरको सर्भे शुल्क एक दशक यता बढ्न सकेको छैन । अन्तिम पटक २०७२ सालमा बढेको सर्भेयर … Continue reading ‘सर्भेयर शुल्क परिमार्जन गरिनुपर्छ, अन्यथा बीमाको गतिविधि प्रभावित बन्छ’