खुम्चियो ‘मर्जर’मा गएका बैंकको प्रतिफल, ‘रिर्टन’ क्षमता साढे २ प्रतिशत

काठमाडौं – देशको जनसंख्या र भूगोलका आधारको तुलनामा अत्याधिक संख्यामा खुलेका बैंक तथा वित्तीय संस्था घटाउने नीतिमा केन्द्रीय बैंक छ । यो क्षेत्रमा गहिरो जानकारी राख्ने विज्ञहरुका अनुसार देशमा मुस्किलले १० देखि १२ वटा वाणिज्य बैंक भए पुग्छ । यस्तै, विकास बैंक र फाइनान्सको संख्या समेत सञ्चालनमा रहेका जति चाहिँदैन । यही नीति अंगिकार गर्दै … Continue reading खुम्चियो ‘मर्जर’मा गएका बैंकको प्रतिफल, ‘रिर्टन’ क्षमता साढे २ प्रतिशत