विद्युतीय कारोबार ऐन सम्बन्धी कसुरमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं – झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐनसँग सम्बन्धीत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो । प्रसाईँसहित थप दुई जनालाई समेत प्रक्राउ गर्न अदालतको अनुमति छ । प्रसाईँसहित तीन जनाविरुद्ध विद्युतीय कारोबार ऐनको कसुरमा साईबर ब्यूरोमा उजुरी परेको थियो । यसबारे अनुसन्धानका … Continue reading विद्युतीय कारोबार ऐन सम्बन्धी कसुरमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed