शेयर बजार निरन्तर घट्न थालेपछि नेप्सेको कार्यलय पुगे अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालय पुगेका छन् । शेयर बजार निरन्तर घट्न थालेपछि नेप्सेबारे ब्रिफिङ लिनका लागि अर्थमन्त्री पौडेल पुगेका हुन् । नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेपछि शेयर बजार बढ्न थालेको थियो । लगानीकर्ताको चाहनाअनुसार अर्थमन्त्रालयमा पौडेल आएपछि २ हजार अंकको परिसूचक ३ हजार अंकको बिन्दुमा पुगेको थियो … Continue reading शेयर बजार निरन्तर घट्न थालेपछि नेप्सेको कार्यलय पुगे अर्थमन्त्री