आधा जनसंख्या समेट्ने सरकारी लक्ष्यविपरित किन घट्दैछ बीमाको पहुँच ?

काठमाडौं – बीमाको सचेतना बढ्दै जाँदा सर्वसाधारणमा पहुँच बढ्दै जानुपर्नेमा उल्टो गतिमा रहेको पाइएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बीमाको पहुँच ओरालो गतिमा देखिएको हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा बीमाको पहुँच विस्तार १.११ प्रतिशतले खुम्चिएको छ । आर्थिक वर्ष २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४.३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । … Continue reading आधा जनसंख्या समेट्ने सरकारी लक्ष्यविपरित किन घट्दैछ बीमाको पहुँच ?