‘लगानीकर्ता बजारकाे चालअनुसार चल्नुपर्छ’

नयाँ सरकार गठन भएसँगै निरन्तर बढेर शेयर बजार परिसूचक ३ हजार अंकसम्म पुग्यो । तर, यतिबेला परिसूचक निरन्तर घटेर २५ सय अंकतर्फ आउन जोड गरिरहेको छ । शेयर बजारलाई चाहिने सबैजसो सूचक सकरात्मक छन् । ब्याजदर घटेको घट्यै छ भने लगानीयोग्य रकमत पर्याप्त छ । शेयर बजारमैत्री र लगानीकर्ताले चाहेअनुरुपको सरकार छ । तरपनि बजारले … Continue reading ‘लगानीकर्ता बजारकाे चालअनुसार चल्नुपर्छ’