व्यवसायमा छोरीहरू पनि सक्षम छन् भन्ने उदाहरण दिँदै ‘प्रभा’

काठमाडौं – आफ्नै थोरै पुँजी, सीप र व्यवस्थापनमा उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हुनेहरूको जमात बढ्दो छ । आफ्नो उद्यमशीलतामा विश्वास गर्दै बजारको आवश्यकतालाई सुक्ष्मरूपमा बुझेर ‘स्वदेशमै सम्भव छ’ भनेर कोसिस गर्नेको सङ्ख्या पनि निकै बढेको छ। यही कुरालाई मनन गर्दै सरकारले पनि स्टार्टअपको विषयलाई थप चासोका साथ हेर्न थालेको छ । यसले स्वदेशमै सम्भव … Continue reading  व्यवसायमा छोरीहरू पनि सक्षम छन् भन्ने उदाहरण दिँदै ‘प्रभा’