सहज छैन दृष्टिविहीनको बीमा, कम्पनीहरूले किन देखाउँछन् भेदभावपूर्ण व्यवहार ?

काठमाडौं – आपत्कालीन स्थितिमा आर्थिक सुरक्षा गर्ने औजारका रुपमा बीमालाई लिइन्छ । यसबाहेक भविष्य र जोखिमका लागि लगानी तथा भैपरी आउने समस्याबाट पर्ने आर्थिक भार न्यूनीकरण गर्ने बीमाको मुख्य लक्ष्य हुन्छ । तर, नेपालमा बीमामा पनि भेदभाव हुने गरेको तथ्य फेला परेको छ । बीमा क्षेत्रको तथ्यांक हेर्दा सामान्य सर्वसाधारण र दृष्टिविहीनलाई गर्ने व्यवहार भेदभावपूर्ण … Continue reading सहज छैन दृष्टिविहीनको बीमा, कम्पनीहरूले किन देखाउँछन् भेदभावपूर्ण व्यवहार ?