काउन्टर साइक्लिकल बफर: किन लाग्यो, किन हट्यो ?
काठमाडौं – आर्थिक वर्ष २०८०/८१ बाट कार्यान्वयनमा आएको ‘काउन्टर साइक्लिकल बफर’ एक वर्षको अन्तरालमा नै हटेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई संकटमा पर्न नदिन भन्दै गत आर्थिक वर्षमा ‘काउन्टर साइक्लिकल बफर’ र कार्यान्वयनमा ल्याएको थियो । यस व्यवस्थाअनुसार बैंकहरुले ०.५ प्रतिशत अतिरिक्त पुँजीकोष सञ्चालन गर्नुपर्ने व्यवस्था थियो । तर, चालू आर्थिक वर्षदेखि केन्द्रीय बैंकले … Continue reading काउन्टर साइक्लिकल बफर: किन लाग्यो, किन हट्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed