बैंकलाई व्यवसायीले अविश्वास गरेपछि बढेन कर्जा, के भन्छन् बैंकर ?

काठमाडौं – यतिबेला बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम झण्डै ६ खर्ब रुपैयाँ थुप्रिएको छ । लगानीयोग्य रकम बैंकमा नै थुप्रिँदा बैंकको नाफा नै प्रभावित बनिरहेको छ । जसकारण बैंकको टाउखो दुखाई भइरहेको छ । ब्याजदर घटेर ३० महिना यताकै न्यून बिन्दुमा आइसकेको छ । तरपनि लगानी नबढ्दा बैंकलाई समस्या भएको हो । कोरोना महामारीयता … Continue reading बैंकलाई व्यवसायीले अविश्वास गरेपछि बढेन कर्जा, के भन्छन् बैंकर ?