‘बीमाले आफ्नो र परिवारको सुरक्षा गर्छ, यसैले महत्त्वपूर्ण छ’

काठमाडौं – बीमा क्षेत्रमा काम गर्न र यो क्षेत्रबाट सेवा सुविधा लिनका लागि गहिरो ज्ञान आवश्यक पर्छ । झन् बीमा कम्पनीहरूमा रोजगारीका लागि यस क्षेत्रबारे भरिपूर्ण ज्ञान चाहिन्छ नै । यसपछि मात्रै दक्ष जनशक्तिका रूपमा काम गर्न सहज हुन्छ । बीमा कम्पनीहरूमा काम गर्ने तल्ला तहका कर्मचारीदेखि माथिल्लो तहका उच्च अधिकारी, प्रमुख कार्यकारी अधिकृतसम्म सबैको … Continue reading ‘बीमाले आफ्नो र परिवारको सुरक्षा गर्छ, यसैले महत्त्वपूर्ण छ’