कोरोना महामारीबाट गुम्यो रोजगारी, त्यसपछि सुरु भयो आफ्नै पहिचान

काठमाडौं – नेपाल बहु आयामिक सम्भावनाले भरिएको देश हो । नेपाल, सौन्दर्यले मात्र नभएर स्रोत साधनले पनि भरिपूर्ण छ । तर, यतीबेला नेपालको प्रमुख समस्या बनिरहेको छ, बेरोजगारी । देशमा काम सजिलै नपाइने, सानो लगानीमा केही गर्नपनि नसकिने, उद्यम गर्न वित्तीय सहयोग सजिलै नजुट्नु लगायतका गुनासा सबैजसो युवाबाट सुन्न पाइन्छ। उद्यमको क्षेत्रमा केही महिलाहरूको सक्रियताले … Continue reading कोरोना महामारीबाट गुम्यो रोजगारी, त्यसपछि सुरु भयो आफ्नै पहिचान