कोरोना महामारीबाट गुम्यो रोजगारी, त्यसपछि सुरु भयो आफ्नै पहिचान
काठमाडौं – नेपाल बहु आयामिक सम्भावनाले भरिएको देश हो । नेपाल, सौन्दर्यले मात्र नभएर स्रोत साधनले पनि भरिपूर्ण छ । तर, यतीबेला नेपालको प्रमुख समस्या बनिरहेको छ, बेरोजगारी । देशमा काम सजिलै नपाइने, सानो लगानीमा केही गर्नपनि नसकिने, उद्यम गर्न वित्तीय सहयोग सजिलै नजुट्नु लगायतका गुनासा सबैजसो युवाबाट सुन्न पाइन्छ। उद्यमको क्षेत्रमा केही महिलाहरूको सक्रियताले … Continue reading कोरोना महामारीबाट गुम्यो रोजगारी, त्यसपछि सुरु भयो आफ्नै पहिचान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed