बैंकमा पैसा थुप्रिएपछि धमाधम तान्दै केन्द्रीय बैंक, साउनमा कति तान्यो ?

काठमाडौं – वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले साउन महिनामा नै २ खर्ब १० अर्ब रुपैयाँ तानेको छ । लगानीयोग्य रकम थुप्रिएर कर्जा प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले साउन महिनामा पटक–पटक गरी सो रकम तानेको हो । यस्तै, केन्द्रीय बैंकले भदौ महिनामा पनि वाणिज्य बैंकहरुबाट पैसा तानिरहेको छ । राष्ट्र बैंकले भदौ … Continue reading बैंकमा पैसा थुप्रिएपछि धमाधम तान्दै केन्द्रीय बैंक, साउनमा कति तान्यो ?