दृष्टिविहीन बीमा अभिकर्ता बन्न पाउँछन् ?

काठमाडौं – आकर्षक रोजगारीको एउटा पाटोका रूपमा रहेको बीमा क्षेत्रमा धेरै युवाहरू अभिकर्ता र सर्भेयर बन्न रुचाउँछन् । बीमा व्यवसाय रोजगारी सृजना गर्ने प्रमुख व्यवसायहरूको सूचीमा पर्छ । तर, यो क्षेत्रमा दृष्टिविहीनहरूको संलग्नता भने देखिँदैन। दृष्टिविहीनहरू बीमा अभिकर्ता बन्न चाहेमा नियामयकी निकाय बीमा प्राधिकरणले यसको व्यवस्था गरेको छ । प्राधिकरणले सबै कम्पनीहरूलाई सो व्यवस्था कार्यान्वयन गर्न … Continue reading दृष्टिविहीन बीमा अभिकर्ता बन्न पाउँछन् ?