राष्ट्र बैंकले एक खर्ब तान्न खोज्दा बैंकहरु २ खर्ब राख्न तयार

काठमाडौं – नेपाल राष्ट्र बैंकले भदौ २ गते बैंकिङ्ग प्रणालीबाट एक खर्ब रूपैयाँ रकम खिच्न बोलकबोल आह्वान गरेकोमा बैंकहरू २ खर्ब राख्न तयार भएका छन् । राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तान्न खोजेकोमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ९६ अर्ब २५ लाख रुपैयाँको बोलकबोल गरेका हुन् । राष्ट्र बैंककाे प्रस्तावमा २५ बैंक तथा वित्तीय संस्थाले … Continue reading राष्ट्र बैंकले एक खर्ब तान्न खोज्दा बैंकहरु २ खर्ब राख्न तयार