अपाङ्गताले छेक्न नसकेको रूपाको उडान अर्थात् ‘आमा छोरीको अचार’
काठमाडौं – कोसिस गरेपछि सबथोक सम्भव छ भन्ने जलन्त उदाहरण हुन् ललितपुरकी रूपा अर्याल । शारीरिक अपाङ्गता भएकी रूपा हिँड्डुल नै बैसाखीको सहायताले गर्छिन् । स्कुटर पनि चार पाङ्ग्रे चलाउँछिन् । तर, सानैबाट आफैँ केही गर्ने अठोट बोकेकी रूपाको व्यावसायिक यात्रा भने निकै चुनौतीपूर्ण छ । आफू शारीरिक अपाङ्गता भएकै कारणले बारम्बार ‘रिजेक्सन’ भोगिन् । … Continue reading अपाङ्गताले छेक्न नसकेको रूपाको उडान अर्थात् ‘आमा छोरीको अचार’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed