अपाङ्गताले छेक्न नसकेको रूपाको उडान अर्थात् ‘आमा छोरीको अचार’

काठमाडौं – कोसिस गरेपछि सबथोक सम्भव छ भन्ने जलन्त उदाहरण हुन् ललितपुरकी रूपा अर्याल । शारीरिक अपाङ्गता भएकी रूपा हिँड्डुल नै बैसाखीको सहायताले गर्छिन् । स्कुटर पनि चार पाङ्ग्रे चलाउँछिन् । तर, सानैबाट आफैँ केही गर्ने अठोट बोकेकी रूपाको व्यावसायिक यात्रा भने निकै चुनौतीपूर्ण छ । आफू शारीरिक अपाङ्गता भएकै कारणले बारम्बार ‘रिजेक्सन’ भोगिन् । … Continue reading अपाङ्गताले छेक्न नसकेको रूपाको उडान अर्थात् ‘आमा छोरीको अचार’