गत आर्थिक वर्षमा ४२ खर्ब २६ अर्बको अन्तर बैंक कारोबार
काठमाडौं – गत आर्थिक वर्ष २०८०/ ८१ मा बैंक तथा वित्तीय संस्थाहरुले ४२ खर्ब माथिकाे अन्तर– बैंक काराेबार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर–बैंक कारोबार भएको हाे । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरुबीच ३८ खर्ब ६३ अर्ब ४८ करोडको कारोबार भएको थियो । … Continue reading गत आर्थिक वर्षमा ४२ खर्ब २६ अर्बको अन्तर बैंक कारोबार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed