एक वर्षमा केन्द्रीय बैंकद्वारा ४६ खर्ब ७३ अर्ब बढीको तरलता प्रशोचन

काठमाडाैं – गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले रू. ४६ खर्ब ७३ अर्ब ६० करोडको तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ मा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार बैंकले स्थायी निक्षेपमार्फत रू. ३५ खर्ब २२ अर्ब ३५ करोड, निक्षेप संकलन बोलकबोलबाट रू. ११ खर्ब ५१ अर्ब २५ … Continue reading एक वर्षमा केन्द्रीय बैंकद्वारा ४६ खर्ब ७३ अर्ब बढीको तरलता प्रशोचन