नबिल बैंकद्वारा क्रेडिट कार्ड कर्जा नतिर्नेकाे नाम सार्वजनिक (सूचीसहित) 

काठमाडौं – नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्नेकाे नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ६६ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।  बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । बैंकले पटक–पटक लिखित तथा मौखिक … Continue reading नबिल बैंकद्वारा क्रेडिट कार्ड कर्जा नतिर्नेकाे नाम सार्वजनिक (सूचीसहित)