२०७३ सालयता सर्भे शुल्क नबढेपछि आन्दोलनको चेतावनी
काठमाडौं – विगत लामो समयदेखि शुल्क नबढेपछि बीमा सर्भेयरले आन्दोलनको तयारी थालेका छन् । बीमा सर्भेयरको शुल्क अन्तिम पटक २०७३ सालमा बढेको थियो । त्यसयता पटक–पटक बढाउन पहल गर्दा पनि शुल्क नबढेपछि सर्भेयर संघले आन्दोलनको तयारी गरेको हो । बीमा व्यवसायको सुरुवात भएसँगै यो क्षेत्रलाई व्यवस्थित बनाउन सर्भेयर आवश्यक पर्यो । यसपछि नेपालमा नै सर्भेयर … Continue reading २०७३ सालयता सर्भे शुल्क नबढेपछि आन्दोलनको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed