के एआईको बढ्दो प्रयोगले बैंकिङ्ग क्षेत्र ‘रिसेपिङ’ हुँदैछ ?

काठमाडौं – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले अन्य क्षेत्रमा जस्तै बैंकिङ्ग क्षेत्रमा समेत आफ्नो पकड जमाउन थालेको छ । विश्वबजार एआईमा केन्द्रीत बनेर नयाँ–नयाँ आविष्कार गरिरहँदा बैंकिङ्ग क्षेत्र यसबाट अछुतो रहने कुरै भएन । बैंकिङ्ग क्षेत्रले एआईलाई अवलम्बन गर्दा परम्परागत शैलीमा हुने बैंकिङ्ग कारोबारले समेत नयाँ रुप लिन थालेको छ । एआईको प्रयोगले बैंकहरुले गर्ने आर्थिक … Continue reading के एआईको बढ्दो प्रयोगले बैंकिङ्ग क्षेत्र ‘रिसेपिङ’ हुँदैछ ?