‘बीमाको आवश्यकताबारे सबैलाई थाहा छ, तर बीमा गर्ने इच्छाशक्ति देखाउँदैनन्’

काठमाडौं – नेपालमा बीमा व्यवसाय शुरु भएको लामो समय भयो । बीमा नियामक नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको नियमन र सुपरीवेक्षण गरी बीमा क्षेत्रमा सकारात्मक परिवर्तनको लागि स्थानीय सरकारसँगकाे समन्वयमा विभिन्न कार्यक्रम अघि सारेकाे छ । बीमा कम्पनी, बिमित, अभिकर्ता र सर्भेयरको कामलाई मूल्याकन र नियमन गरी प्रभावकारी बनाइरहेको छ । तर, बीमा कम्पनी र … Continue reading ‘बीमाको आवश्यकताबारे सबैलाई थाहा छ, तर बीमा गर्ने इच्छाशक्ति देखाउँदैनन्’