कर्मचारी छनौटमा ध्यान नपुर्याउँदा प्रतिष्ठा गुमाउँदै बैंक

काठमाडौं – सर्वसाधारणको रकम जम्मा गर्ने बैंकहरुले कर्मचारी छनौटमा ध्यान पुर्याउन नसक्दा सार्वजनिक रुपमा नै समस्यामा पर्ने प्रचलन बढ्न थालेको छ । कर्मचारी छनौटलाई गम्भिर रुपमा नलिँदा विभिन्न शाखामा आइपर्ने समस्याका कारण बैंकहरुको बदनाम नै हुने गरेको छ । हालसालै झापाको विर्तामोड शाखामा भएको प्रभु बैंकको घटनाले यस्तै इंकित गर्छ । यो घटनाले प्रभु बैंकलाई … Continue reading कर्मचारी छनौटमा ध्यान नपुर्याउँदा प्रतिष्ठा गुमाउँदै बैंक