‘बुलिस ट्रेण्ड’ मा बढ्दो जोखिम, अस्वभाविक वृद्धिपछि कुथेली बुखारीको शेयर मूल्य लाग्यो ओरालो

काठमाडौं – कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर लगातार दोस्रो दिन नकारात्मक सर्किट लागेको छ । २०८१ वैशाख ३० गते प्रतिकित्ता १ हजार ७ रुपैयाँ रहेको कम्पनीको शेयर मूल्य निरन्तर बढेर २७ सय २६ रुपैयाँसम्म पुगेको थियो । ३ महिनाको अवधिमा १२ सय १९ रुपैयाँको वृद्धिमा पुगेपछि लगातार दोस्रो दिन कम्पनीको शेयर मूल्य घटेको हो । … Continue reading ‘बुलिस ट्रेण्ड’ मा बढ्दो जोखिम, अस्वभाविक वृद्धिपछि कुथेली बुखारीको शेयर मूल्य लाग्यो ओरालो