बैंकमा थुप्रिँदो तरलताले ‘लिक्विडिटि ट्रयाप’को जोखिम बढाउँछ ?

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग क्षेत्र तरलता बढेको चिन्तामा छ । बैंक तथा वित्तीय संस्थामा तरलता व्यापकरुपमा थुप्रिँदै जाँदा ऋण लगानी नहुँदा चिन्ता बढेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएपनि यतिबेला कर्जा लगानी सुस्त छ । हाल लगानीकर्ताहरु लगानी गर्नेतिरभन्दा लगानी उठाउँने र कर्जाबाट मुक्त हुनेतर्फ अग्रसर रहेको बैंकमा थुप्रिँदो तरलताले देखाउँछ … Continue reading बैंकमा थुप्रिँदो तरलताले ‘लिक्विडिटि ट्रयाप’को जोखिम बढाउँछ ?