डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका चार उद्योगले बुझाए बक्यौता
काठमाडौं – डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार उद्योगले बक्यौता बुझाएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार यशोदा फुड्स प्रालिले चार लाख २५ हजार २३१ रूपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रूपैयाँ बक्यौता बुझाएका छन्। यस्तै, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रूपैयाँ र सोना पोलिमर्सले तीन लाख ४६ हजार … Continue reading डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका चार उद्योगले बुझाए बक्यौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed