‘बैंकर र व्यवसायीमा व्यवसायिक वित्तीय साक्षरता आवश्यक छ’

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को लागि मौद्रिक नीति सार्वजनिक गरेसँगै बैंकिङ्ग क्षेत्रले केही सहज अनुभव गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन एक वर्षपछि मात्रै कार्यान्वयन गर्ने, पुँजीकोषमा परेको दवाबलाई कम गर्न असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम … Continue reading ‘बैंकर र व्यवसायीमा व्यवसायिक वित्तीय साक्षरता आवश्यक छ’