‘फेसन डिजाइनर’ राजु, जो आफूसँगै सयौँको सपना पुरा गर्दैछन्

काठमाडौं – कुनैपनि काम व्यवस्थित र सफल तरिकाले अघि बढाउनका लागि अनुभव आवश्यक पर्छ। अनुभव बटुल्न इच्छाशक्तिसँगै धैर्यता पनि चाहिन्छ। आफ्नो इच्छाशक्तिलाई अघि बढाउनका लागि कुनैपनि विषयवस्तुप्रतिको रुचि पनि आवश्यक पर्छ। यसरी नै आफ्नो जीवनकालमा विविध विधामा काम गर्दै आफू अनुकल विषयमा अब्बल छु र त्यो क्षेत्रमा लाग्दा आफूलाई कतिकाे उत्तम हुन्छ भन्ने कुरामा स्पष्ट … Continue reading ‘फेसन डिजाइनर’ राजु, जो आफूसँगै सयौँको सपना पुरा गर्दैछन्