‘बीमाले अध्ययनशील र परिपक्व बन्न सिकाउँछ’

काठमाडौं – बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्त्वपूर्ण रहन्छन्। कम्पनीहरुको व्यवसाय विस्तारमा सहयोग पुर्याउने पहिलो पक्ष भने कै अभिकर्ता हुन्। नेपालको बीमा बजारमा यो भूमिकामा काम गरेर नाम र दाम कमाउन सफल धेरै अभिकर्ता छन्। यीनैमध्येका एक हुन्, नारायणबहादुर गुरुङ । २०६१ सालमा काठमाडौं छिरेका गुरुङ सफल अभिकर्ताको रुपमा काम गर्दागर्दै ‘चिफ एजेन्सी म्यानेजर’सम्मको यात्रा तय … Continue reading ‘बीमाले अध्ययनशील र परिपक्व बन्न सिकाउँछ’