बीमाप्रति सर्वसाधारण : बीमाबारे पाठ्यक्रममा नै पढाउन जरुरी छ

काठमाडौं – बीमाको पहुँच – कति जनाले सुनेका छन् भन्दा पनि कति जनससंख्या बीमाको पहुँचमा छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । सामान्य हिसाबमा भन्नुपर्दा जनसंख्याको कति प्रतिशत हिस्सा सर्वसाधारण बीमाको पहुँचमा आबद्ध छन् भन्ने विषयले देशको वित्तीय साक्षरताको स्थीति समेत झल्काउँछ। बीमा कसैको लहड र बाध्यतामा परेरभन्दा पनि रहरले वा यसबारे पर्याप्त जानकारी लिएपछि स्वास्थ्यलाई … Continue reading बीमाप्रति सर्वसाधारण : बीमाबारे पाठ्यक्रममा नै पढाउन जरुरी छ