बैंकहरुको ग्राहक सेवा समस्या उल्झाउने होइन सुल्झाउने हुनुपर्छ

काठमाडौं – गत बुधबार ज्ञान बहादुर मगर (नाम परिवर्तित) लाई पैसाको खाँचो पर्‍यो। उनले वर्षौदेखि बैंकमा पैसा बचत गर्दै र आवश्यक परेको समयमा झिक्दै आएका छन्। बुधबार पैसाको खाँचो परेसँगै उनी आफ्नो खाता भएको बैंक एनएमबि बैंकको थापाथली शाखा कार्यालय पुगे । उनी सो दिन बिहान ९ः४५ बजेको हाराहारीमा बैंक पुगेका थिए। उनी बैंकमा पुग्दा … Continue reading बैंकहरुको ग्राहक सेवा समस्या उल्झाउने होइन सुल्झाउने हुनुपर्छ