सौर्य एयरलाइन्स दुर्घटनाका कारण विमानस्थल १ बजेसम्म बन्द
काठमाडौं– सौर्य एयरलाइन्स दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ बजेसम्म बन्द भएको छ । विमानस्थलबाट उड्न लागेको भिस्तारा एयरको जहाज १ बजेका लागि सारिएको छ । यस्तै, बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको जहाज सिमराको आकाशमा होल्ड गरिएको छ भने विराटनगरबाट काठमाडौं उडेको बुद्ध एअरको जहाज उतै फर्काइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed