आफैले खनेको खाडलमा आफै परे यी ३ क्यापिटल मार्केट्स

काठमाडौं– केही समयअघि रिलायन्स स्पिनिङ्ग मिल्सले जारी गर्न लागेको आईपीओले बजारमा निकै चर्चा कमायो। चर्चाकै बीच विभिन्न निकायले प्रश्न उठाउँदा मिल्सको आईपीओ निष्कासन प्रक्रिया तत्कालका लागि रोकियो। संस्थाको आईपीओ रोकिएसँगै रिलायन्समा संस्थागत शेयरमा लगानी गरेका लगानीकर्ताको लगानी फसेको छ । कम्पनीले गत माघ १० गतेदेखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता … Continue reading आफैले खनेको खाडलमा आफै परे यी ३ क्यापिटल मार्केट्स