राष्ट्र बैंकलाई नै गन्दैनन् विकास बैंक, फाइनान्स कम्पनीका सञ्चालक र सीईओ

काठमाडौं– विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र सीईओहरुले नेपाल राष्ट्र बैंकलाई अटेरी गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीहरुका लागि जारी गरेको नियमविपरित काम गर्दै राष्ट्र बैंकलाई अटेरी गरेको पाइएको हाे । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ वटा विकास बैंकहरुलाई कारबाही गरेकाे छ। त्यस्तै एक … Continue reading राष्ट्र बैंकलाई नै गन्दैनन् विकास बैंक, फाइनान्स कम्पनीका सञ्चालक र सीईओ