बीमाप्रति आम सर्वसाधारणको बुझाइ : ‘बीमा जोखिम व्यवस्थापन हो बचत होइन’

काठमाडाैं – बीमाको इतिहासलाई हेर्ने हो भने वि. स २००४ मा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना गरिएको थियो। हाल उक्त कम्पनी नेपाल इन्स्योरेन्सको नाममा सञ्चालित छ। त्यति बेला नेपालमा निर्जीवन बीमाको कार्य केही मात्रामा हुने गर्दथ्यो। त्यसपछि जीवन बीमा व्यवसाय विंस २०२९ देखि सुरु भएको हो। विंस २०२५ मा स्थापना … Continue reading बीमाप्रति आम सर्वसाधारणको बुझाइ : ‘बीमा जोखिम व्यवस्थापन हो बचत होइन’