मोबाइल बैंकिङ्ग : साढे १५ प्रतिशतले प्रयोगकर्ता बढ्दा, कारोबारमा ५२.४२ प्रतिशतकाे वृद्धि

काठमाडौं – पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १५ प्रतिशत बढीले बढेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४३ लाख ६३ हजार ७७६ पुगेको छ। अघिल्लो वर्ष जेठसम्म यो संख्या २ करोड १० लाख ९१ हजार ५६ थियो। यसरी हेर्दा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको … Continue reading मोबाइल बैंकिङ्ग : साढे १५ प्रतिशतले प्रयोगकर्ता बढ्दा, कारोबारमा ५२.४२ प्रतिशतकाे वृद्धि